Friday, July 21, 2017

नेपाल टेलिकमको पोष्टपेड, प्रिपेड, स्काई मोबाइल सम्बन्धि महत्वपूर्ण जानकारी


नेपाल टेलिकमको प्रिपेड , पोष्टपेड, स्काई आदी सिमलाई के गरी एक्टीभेट गराउने ? सबैलाई जानकारी गराउन शेयर गरौ ।

मोबाइल सम्वन्धी महत्वपूर्ण जानकारी ।

१‍ नयाँ नमस्ते प्रिपेड सीमकार्ड एक्टिभ गर्न १४१५ मा कल गर्ने

२‍ आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# मा कल गर्ने

३ मोबाइलको ब्यालेन्स थाहा पाउन *400# मा कल गर्ने

४ NT Recharge Card बाट मोबाइल रिचार्ज गर्न *412*pin# मा कल गर्ने

५‍ मोबाइलमा Data प्याकेज लिन *1415# मा Call गर्ने



६‍ मोबाइलमा लिएको Data प्याकेजमा बाँकी Data थाहा पाउन VL वा FR लेखेर 1415 मा SMS गर्ने

७ Ring Back Tone राख्नका लागि *1415# Sms गर्ने

अन्य थप जानकारी तलको तस्विरबाट ।

ntc (1)

बिहिबार, साउन ५, २०७४ मा प्रकाशित

यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close