Tuesday, August 1, 2017

फेसबुक एकाउन्टको लोगिन इमेल आइडीलाइ सजिलै सँग कसरी बदल्न सकिन्छ ?


के तपाइले फेसबुक एकान्टमा रहेको इमेल आइडीको पासवर्ड बिर्सिनु भो ?

केही छैन, इमेल आइडीको पासवर्ड रिकभर गर्न मिल्छ, यदि पासवर्ड रिकभर भएन भने फेसबुकमा प्रयोग भएको इमेल आइडी सजिलै तबरले बदल्न सकिन्छ । यसको लागि सबै प्रोसेस जान्नको लागि तलको भिडियो पुरै हेर्नु होला ।
इमेलको पासवर्ड किन थाहा हुनु पर्छ त ? 
कहिले यदि गल्तिले फेसबुक एकाउन्टको पासवर्ड बिर्सिनु भो भने त्यही इमेल एकाउन्ट अथवा मोबाइल नम्बरको माध्यमले फेसबुक एकाउन्टको पासवर्ड रिकभर गर्न सकिन्छ ।

Watch This Video Below on how to change Facebook Login Email:


यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close